काठमाडौँ । नेपालमा औषधि उत्पादन गर्ने ७२ वटा उद्योग छन् । यी उद्योगहरूले एन्टिबायोटिक, दुखाइ निवारक, एन्टासिड, मह्लमलगायत धेरै थरी औषधि उत्पादन गर्दै आएका छन् । नेपाली औषधि उत्पादकहरूका अनुसार राज्यले ध्यान दिने हो भने यहाँ बन्न सक्ने औषधि बाहिरबाट ल्याउनुपर्दैन । औषधिमा आत्मनिर्भर बन्ने मात्र होइन, निर्यात गर्ने क्षमता राख्ने उत्पादनको क्षेत्र भने राज्यको…