चालु आवको अन्तिम महिनामा बैंकहरुमा १४६ अर्ब निक्षेप थप, कर्जा लगानी क्षमता ५ खर्ब

चालु आर्थिक वर्षको असार महिनामा मात्रै बैंकिङ प्रणालीमा १४६ अर्ब निक्षेप थपिएको छ । सरकारले आर्थिक वर्षको अन्त्यमा भुक्तानी बढाउँदा बैंकिङ प्रणालीको निक्षेप बढेको हो । सरकारले हरेक आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा सरकारी खाताको भूक्तानी रोक्छ । सोही अनुसार सरकारले चालु आर्थिक वर्षमा पनि असार २४ गतेसम्म भूक्तानी गर्यो । असार सुरु…