आगामी वर्ष २० अर्ब रुपैयाँको विद्युत निर्यात गर्ने प्राधिकरणको प्रक्षेपण

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिश्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताए । उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी…