बैंक तथा बीमा कम्पनीले मर्जर तथा सेयर प्रिमियम आम्दानी मार्फत १३ अर्ब ६० करोड रुपैयाँ बरावरको कर छली गरेको भेटिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा पनि उक्त शिर्षकमा उठ्नु पर्ने कर नउठेको भन्दै थप ३ अर्ब ६१ करोड रुपैयाँ बेरुजु देखाएको हो । महालेखा परीक्षककको ५७ र ५८ औ प्रतिवेदनले त्यसैगरी ३६…