अदालत गएका नेपाल राष्ट्र बैंकका गभर्नरलाई न्याय नमिलेको इतिहास छैन

अधिकांश देशमा सरकार र केन्द्रीय बैंकको सम्बन्ध उल्टो हुन्छ । केन्द्रीय बैंकले मूल्य तथा शोधनान्तर स्थिरता र वित्तीय स्थायित्वका लागि काम गर्छ भने सरकारले आफू अनुकुलका चर्चित कार्यक्रममा केन्द्रीय बैंकले पनि साथ दियोस् भन्छ । सरकार र वित्तिय स्थायित्वको बीचमा भएको विवादमा सिकार बन्छन् केन्द्रीय बैंकका गभर्नर । यो अवस्था नेपालमा मात्र नभई विश्वका अधिकांश…