सिन्धु विकास बैंकमा खुल्यो रोजगारी

सिन्धु विकास बैंकले विभिन्न दुई पदमा रोजगारीको अवसर खुला गरेको छ । बैंकले चार्टड एकाउन्टेन्ट (सिए)/सेमी क्वालीफाइड र एनआरबी रिपोर्टिङ सुपरभाईजरका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । बैंकले सिए सेमी क्वालीफाइडका लागि केही, एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकद्धारा जारी सूचनामा इच्छुक तथा योग्यता पुगेका नेपाली…