प्रदेश २ मा १६७ जनाको लागि सरकारी जागिरको अवसर

लोक सेवा आयोग प्रदेश नम्बर २ ले निजामती सेवाका सहायक चौथो र पाँचौ अन्र्तगत अप्राविधिक र अप्राविधिक तर्फका विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ । आयोगले पाँचौ तहका अप्राविधिक तथा प्राविधिक विभिन पदका लागि ११९ जना र सहायक चौथोको अप्राविधिक तथा प्राविधिक तर्फका विभिन्न पदका लागि ४८ जना गरि कुल १६७ जनाको लागी आवेदन…