सर्वोच्चको आदेशले राष्ट्रिय वाणिज्य बैंकका ४०४ जनाको जागिर गुम्यो

राष्ट्रिय वाणिज्य बैंकमा आन्तरिक तथा खुला तथा समावेशी तर्फ चारदेखि नौं तहसम्म परीक्षा दिई जागिर खाएका ६६१ जनामध्ये ४०४ जना कर्मचारीको जागिर गुमेको छ । परामर्श दिने लोकसेवा आगोगले नै हस्तक्षेप गरी आफैँले विनियमावलीमा संसोधन गर्दै वाणिज्य बैंकमा संसोधित विनियमावली अनुसार परीक्षा सञ्चालन गररे अवैधानिक बाटोबाट परीक्षामा सामेल भएका परीक्षार्थीहरुको जागिर गुमेको हो । लोक…