समृद्धि फाइनान्समा ८ जनालाई खुल्यो जागिर, अन्तरवार्ताबाट मात्र कर्मचारी छानिने

समृद्धि फाइनान्सले विभिन्न आठ पदमा एक एक जनाको दरले कर्मचारी मागेको छ । समस्याग्रस्त वल्र्ड मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सलाई किनेर नयाँ व्यवस्थापन सहित समृद्धि फाइनान्सको नामबाट फाइनान्सले सेवा सुरु गरेको छ । सोही अनुसार मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको फाइनान्सले काठमाण्डौंका लागि ८ जना कर्मचारी माग गरेको हो । फाइनान्सले चिफ फाइनान्स अफिसर (डेपुटी म्यानेजर)…