काठमाडाैँ । सानिमा ग्रोथ फन्डले आफ्ना इकाइधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। फन्डले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस फन्डले मंसिर ३० गतेदेखि लाभांश वितरण गर्ने जनाएको…