निर्जीवन बीमा कम्पनीहरुको दश महिनामा २५ अर्बको व्यवसाय

निर्जीवन बीमा कम्पनीहरुले करिब २५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालु आवको १० महिना अर्थात वैशाख महिनासम्ममा १९ निर्जीवन बीमा कम्पनीले २४ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिद्धारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक उल्लेख छैन् । गत आवको वैशाख मसान्तसम्ममा कम्पनीहरुले २० अर्ब ५४ करोड रुपैयाँ…