रिलायबल नेपाल लाइफको साधारण सभा आह्वान, ६० करोडको आईपीओ जारी गर्ने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते शुक्रबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको जेठ १० गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभा कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १ः०० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले…