युनियन लाइफको तेस्रो वार्षिक साधारण सभा जेठ ११ गते

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर-८ रुपन्देही बिहान १० बजे सभा बोलाएको हो । कोभिड १९ को विषम परिस्थितिको कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने उल्लेख गरिएको छ । सभामा कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आव २०७५/७६…