बीमा पोलिसी ‘कम्पेयर’ गरेर खरिद गर्ने ‘प्लेटफर्म’ कहिले सम्भव होला ?

सूचना प्रविधिमा आएको तिब्र विकासले सारा संसार नै एउटा मोवाइलमा अटेको छ । संसार अटेको मोबाइलमा नेपाली बीमा क्षेत्र भने अझै अट्न सकेको छैन् । संसारभर भईरहेका घटना, जानकारीहरु इन्टरनेटको माध्यमबाट हेर्न सकिने प्रविधिको विकास भएको छ । तर, नेपाली बीमा कम्पनीहरुले सञ्चालनमा ल्याएको बीमा पोलिसीलाई एउटै प्ल्याटफर्ममा तुलना गरेर छनोट गर्ने अवसर प्रदान गर्न…