बीमा समितिका अध्यक्ष सिलवाललाई मातृशोक

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ । सिलवालकी माता जानकी सिलवालको मंगलबार (हिजो) राति ८० वर्षको उमेरमा निधन भएको हो । उनको उनको पार्थिव शरीरलाई अहिले पशुपति आर्यघाटमा अन्त्योष्टी भइरहेको छ । शोकको यस घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै समितिका अध्यक्ष सिलवाल र शोकसन्तप्त परिवारजनमा नोटबजार डटकम हार्दिक समवेदना व्यक्त गर्दछ…