जीवन बीमा कम्पनीद्धारा साढे ७४ अर्ब बीमाशुल्क संकलन, माघमा ११ अर्ब

जीवन बीमा कम्पनीहरुले चालु आवको ७ महिनासम्ममा साढे ७४ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आवको माघ मसान्तसम्ममा ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै…