प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको ३८७ औँ बैठकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको…