अनियमित रुपमा अभिकर्ताको लाइसेन्स वितरण गर्दा विकृति मौलायो

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले अनियमित रुपमा बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्दा बीमा क्षेत्रमा विकृति फैलिएको बताएका छन् । संघका अध्यक्ष तिवारीले बीमा समितिका नवनियुक्त अध्यक्षको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अनियमित रुपमा लाइसेन्स दिने प्रवृतिलाई रोक्नुपर्ने धारणा राखेका हुन् । बीमा कम्पनीहरुमा जथाभावी लाइसेन्स बाँड्ने प्रचलनमा रोक लगाई बीमा समितिको उपस्थितिमा…