बीमा शिक्षाः बीमा सम्बन्धी यी शब्ब्दको अर्थ थाहा पाउनुहोस्

भैपरी रुपमा आउने जोखिमलाई सामना गर्न सहज होस् भनेर बीमा गरिन्छ । बीमा आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । भविष्यमा आईपर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा आवश्यक हुन्छ । जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुन सक्ने जोखिम अरूलाई हस्तान्तरण गर्नका…