जीवन बीमा कम्पनीमध्ये नयाँ कम्पनीको व्यवसाय वृद्धिदर धेरै, ६ महिनामा ६२ अर्ब बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीतर्फ नयाँ जीवन बीमा कम्पनीहरु पुराना कम्पनी भन्दा अगाडि देखिएका छन् । बीमा समितिले उपलब्ध गराएको चालु आवको ६ महिनाको तथ्याङ्कलाई गत आवको यसै अवधिमा तुलना गरेर हेर्दा द्रुत बीमा शुल्क वृद्धि गर्नेमा नयाँ कम्पनी अगाडि देखिएका हुन् । गत आव २०७६/७७ को पुस मसान्तसम्मको तथ्याङ्कलाई चालु आवको…