बीमा समितिका अध्यक्षको विदाई, समितिले कहिले पाउला नयाँ अध्यक्ष ?

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको कार्यकाल सकिएको छ । अध्यक्ष चिरञ्जीवी चापागाँईको चार वर्षे कार्यकाल पुस २४ गते शुक्रबार सकिएको हो । अध्यक्ष चापागाँईको कार्यकाल सकिए पनि सरकारले अझै नयाँ अध्यक्षको टुंगो लगाउन सकेको छैन् । नयाँ अध्यक्षका लागि अर्थ मन्त्रालयमा झण्डै दर्जन बढी आकांक्षीको दौडधुप चलिरहेको छ । पछिल्लो समय नियामक निकाय बीमा समितिको…