इजाजतपत्र लिने अभिकर्ताको संख्या ७ लाख, सक्रिय साढे दुई लाख मात्रै

पछिल्लो समय बीमा अभिकर्ता पेशाप्रति आकर्षण बढ्दै गएको छ । नयाँ बीमा कम्पनीहरु खुलेपछि बीमा व्यवसायको बारेमा प्रचार प्रसार झनै बढेको छ । बीमाप्रति मानिसहरुको चासो र जनचेतना पुगेसँगै बीमा अभिकर्ता पेशाप्रति युवाहरुको आकर्षण समेत बढ्दै गएको पाईन्छ । बीमा अभिकर्ता बनेर छोटो समयमै राम्रो कमाई गर्न सकिने, पार्ट टाइमको रुपमा पनि काम गरेर राम्रो…