ज्योति लाइफले ६६ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड बराबरको साधारण शेयर निष्काशन गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले बोर्डमा कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्ने माग गरेको हो । बोर्डको अनुमति पश्चात कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता साधारण जारी गर्नेछ…