रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीले कति पाए शेयर ?

पछिल्ला दिनमा निष्काशन भईरहेको साधारण शेयरमा सर्वसाधारणको अधिक चासो बढ्दै गइरहेको छ । आवेदन संख्याका आधारमा २० कित्ताभन्दा धेरै शेयर नपाउने अवस्था बनिरहेका बेला सम्बन्धित संस्थाका कर्मचारी पनि यस्तो शेयरबाट लाभान्वित बन्दै गएका छन् । कमजोर वित्तीय अवस्था भएका कम्पनीको हकमा भने कर्मचारीबाट नै शेयर आवेदन नभएको अवस्था पनि छ । यसै क्रममा रिलायन्स लाइफ…