एलआईसी नेपालको व्यवसायमा यस्तो देखियो वृद्धि

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासमा १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १३ अर्ब ३४ करोड ७१ लाख १७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन…