एभरेष्ट इन्स्योरेन्सको नाफा ५ गुणा बढ्यो, लकडाउनमै कमायो एक तिहाई

एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लकडाउनको पछिल्लो तीन महिनाको अवधिमै इन्स्योरेन्सको खुद नाफा ६ करोडले सुधार गरेको हो । गत चैतसम्म कम्पनीको नाफा १३ करोड ३३ लाख थियो । अघिल्लो आवको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ मात्र खुद नाफा…