प्रुडेन्सियल इन्स्योरेन्सको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्योरेन्सले लिलामीमा राखेको सर्व साधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा एनएमबि क्यापिटलका साथै एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन भर्न सकिने छ । इन्स्योरेन्सले गत…