प्रुडेन्सियल इन्स्योरेन्सको झण्डै ५५ हजार कित्ता शेयर लिलामीमा आउने

प्रुडेन्सियल इन्स्योरेन्सले ५४ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । इन्स्योरेन्सले निष्काशन गरेको ६० प्रतिशत हकप्रदमा बिक्री नभएको उक्त संख्याको शेयर लिलामीमा ल्याउनेछ । इन्स्योरेन्सले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्काशन गरेकोमा ३ हजार २९५ आवेदकले ३७ लाख ९४ हजार ४८९ कित्ता शेयरमा आवेदन गरेका छन् । उल्लेखित आवेदकहरुलाई हकप्रद शेयर…