दुई इन्स्योरेन्सले ९३ करोडको आईपीओ निष्काशन गर्न मागे अनुमति

दुई इन्स्योरेन्स कम्पनीले ९३ करोड रुपैयाँ बराबरको ९३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएका छन्। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन…