बीमा कम्पनीहरुका लागि विशेष ऋणपत्र लगायतका अल्पकालीन उपकरणहरु व्यवस्था गर्न माग

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुका लागि विशेष ऋणपत्र लगायतका अल्पकालीन उपकरणहरु सञ्चालनको व्यवस्थाका लागि थप कार्य गर्नुपर्ने बताएका छन्। नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिउत्सवका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै उनले बीमा कम्पनी जस्ता दीर्घकालीन बचत परिचालन गर्ने संस्थाहरु ठूलो रकम कोषको रुपमा रहेकोले उक्त बचत धितोपत्र बजारमा लगानी गर्न सक्ने अवसर उपलब्ध…