एलआइसी नेपालको प्रिमियम शु:ल्क लकडाउन खुलेपछि तिर्दा हुने

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले जीवन बीमाको प्रिमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्ण रुपमा खुले पछि मात्र तिर्न आफ्ना ग्राहकहरुलाई सूचित गरेको छ । कम्पनीले लकडाउन खुलेपछि प्रिमियम शुल्क तिर्दा पनि ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने प्रष्ट गरेको छ। कोभिड-१९ विश्व भरि एक महामारीको रुपमा फैलिरहेको र नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य…