एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने समय पुन: थप

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को हकप्रदमा आवेदन दिने समय पुन: थप भएको छ। सरकारले चैत ११ गतेदेखि बैशाख ३ गतेसम्म नोबेल कोरोनाभाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अवधिको घोषणा थप भएकोले लगानीकर्ताहरुको हितलाई मध्येनजर गर्दै कम्पनीले समय बढाएको हो। कम्पनीले एक सूचना…