पुनर्बीमाको आईपीओमा आवेदन गर्नेले कति कित्ता पाउलान्?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ देखि ७ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) ३० कित्तासम्म माग गर्नेले माग अनुसारको नै पाउने पक्का भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो। नेपाल धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका…