शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बिक्रीका लागि तोक्यो बुक क्लोज

शिखर इन्स्योरेन्स (SICL) ले ३० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि यही फागुन १३ गते मंगलबार एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनका लागि फागुन १२ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । इन्स्योरेन्सले…