एनएलजी इन्स्यारेन्सको ६ महिनाको नाफा ८ करोड ८५ लाख

एनएलजी इन्स्योरेन्स (NLG) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७५ लाख ८८ हजार खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४५ लाख ०८ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले ३.६४ प्रतिशतले नाफा बढाएको हो। चुक्ता पुँजी ६४ करोड रुपैयाँ कम्पनीले पुस मसान्तसम्ममा वार्षिक प्रतिशेयर आम्दानी २७.३५ रुपैयाँ रहेको छ…