एभरेष्ट इन्स्योरेन्सको पूँजीसँगै व्यापारमा फराकिलो सुधार, नाफा शतप्रतिशतभन्दा धेरै बढ्यो

एभरेष्ट इन्स्योरेन्स (EIC) ले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पनि भारी मात्रामा व्यापारको आकार बढाएको इन्स्योरेन्सले यस पटक पनि सबै शिर्षकहरुमा राम्रो सुधार गरेको हो । पछिल्ला दुई आर्थिक वर्षमा एभरेष्ट इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क तथा दाबी भुक्तानीको आकारमा…