एलआइसीद्धारा भ्रामक समाचारको खण्डन, सचेत रहन सबैमा अपिल

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइस) ले केही सञ्चार माध्यममा कम्पनीको बोनसदरको बारेमा आएको भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण भएको भन्दै विश्वास नगर्न सबै सरोकारवालाहरुमा आग्रह गरेको छ। एलआइसी नेपालले प्रदान गर्दै आएको वर्तमान बोनसदरको स्म्बन्धमा केही सञ्चार माध्यममा कपोकल्पित एवं भ्रामक समाचार प्रचार भएको भन्दै कम्पनीले बीमित, शेयरधनी, ग्राहक अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सचेत रहन आग्रह…