प्रभु इन्स्योरेन्सको १६.३२% लाभांश पारित, चुक्ता पूँजी ५ करोड बढ्यो

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश माघ २४ गते सम्पन्न २४ औं बार्षिक साधारण सभाले पारित गरेको छ । कम्पनी संचालक समितिको ३७८ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण…