पोखरामा राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

राष्ट्रिय बीमा संस्थानको शाखा कार्यालय, पोखराले मिति पुस देखि १२ गते सम्म तीन दिन पोखरामा जीवन बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन ग–यो । संस्थानका पोखरा शाखाका प्रमुख लक्ष्मी कुमार गुप्ताको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा शाखा प्रमुख स्वयम्, कर्मचारी रमेश थापा मगर, प्रशिक्षकहरु ठाकुर प्रसाद घिमिरे र नेत्र नारायण सुवेदीले जीवन बीमाको सिद्धान्त, असल…