राष्ट्रिय बीमा संस्थानको पूँजीभन्दा जगेडा कोष मजबुत, खुद नाफामा २९५% को छलाङ्ग

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार मजबुत बनेको छ। चालु आवको प्रथम त्रैमासमा खुद नाफा बढाएको यस कम्पनीले आफ्नो अधिकांश सूचकहरुमा छलाङ्ग मारेको छ। चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जगेडा कोषमा १८ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिमा १७ करोड ४१ लाखको जगेडा…