नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड

नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ सञ्चित गरेको छ। गत आवको यसै अवधिमा २६ करोड ५१ लाख रहेको थियो। नेपाल इन्स्योरेन्सको यस अवधिमा करिब १६ करोड खुद बीमा शुल्क संकलन गरेको छ भने मुनाफा ११ पतिशतले बढाएको छ। असोज मसान्तसम्म यस कम्पनीले गत आर्थिक वर्षको यसै…