सानिमा लाइफले ल्यायो ११ घातक रोगका लागि बीमा योजना

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । ‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गौला, अङ्ग दान.‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघातलगायत रोगको उपचारलाई समेटिएको जानकारी गराएको छ । लिमिटेडका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा…