लुम्बिनी इन्स्योरेन्सको खुद बीमा शुल्क ८.७२ करोडले घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ८ करोड ७२ लाख रुपैयाँले घटेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले ४६ करोड २५ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ५४ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको…