सिटिजन लाइफको छैटौं वार्षिक साधारण साभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ पनि आउँदै

सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण साभा सम्पन्न बिहीबार सम्पन्न भएको छ । प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको कम्पनीको साधारण सभाले अध्यक्षको मन्तब्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, हिसाब, नाफा नोक्सान आय…