प्राइम, यूनियन र गुराँस मर्ज भई दोस्रो ठूलो कम्पनी ‘हिमालयन लाइफ’ बन्ने, चुक्ता पुँजी पौने आठ अर्ब

गत वर्षको बैशाख २९ गते मर्जर सम्झौता गरेका ३ जीवन बीमा कम्पनीहरु प्राइम, यूनियन र गुराँस लाइफले १ वर्ष पछि साधारण सभा तथा विशेष साधारण सभाबाट मर्जरलाई अन्तिम रुप दिने निर्णय गरेका छन् । बुधबार प्राइम र यूनियन लाइफले विशेष साधारण सभा तथा गुराँस लाइफले १३ औं वार्षिक साधारण सभा बाट मर्जरलाई अन्तिम रुप दिने…