एशियन लाईफ इन्स्योरेन्सले चुक्ता तथा जारी पुँजी वृद्धि गर्ने

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता तथा जारी पुँजी गर्ने भएको छ । कम्पनीको बैशाख १८ गते हुने साधारण सभाले बोनस सेयर जारी पश्चात् कायम हुने बराबरको चुक्ता तथा जारी पुँजी वृद्धि गर्ने भएको हो । यस्तै सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्बलाई वृद्धि गरी ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६.१ (क) मा…