सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा वीरेन्द्र बैदवार नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा वीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका वैदवारलाई फागुन १७ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिको चैत ९ गते सम्पन्न बैठकले बैदवारलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।…