प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । फाल्गुण २३ गते मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदनका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको हो। बार्षिक साधारण सभामा…