बीमा संस्थान सुधारको पहिलो स्टेप लेखापरीक्षण हुनुपर्छः राजश्व सचिव घिमिरे

राजश्व सचिव डा. रामप्रसाद घिमिरेले बीमा संस्थानको सुधारको पहिलो स्टेप लेखापरीक्षण हुनुपर्ने बताएका छन् । संस्थानको ५६ औं वार्षिकोत्सवमा बोल्दै उनले मन्त्रालयले दिएको समयसीमाभित्र लेखापरीक्षण गरी सुधारको पहिलो स्टेप चाल्न निर्देशन दिएका हुन् ।  मुलुकको पहिलो जीवन बीमा व्यवसायको कारोबार सञ्चालन गरेको संस्थानको आर्थिक वर्ष २०७१।७२ देखि लेखापरीक्षण गर्न बाँकी रहेको भन्दै सचिव घिमिरेले लेखापरीक्षणको…