आइएमई जनरल इन्स्योरेन्सको नाफा १३ करोड माथि

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७.८७ प्रतिशतले खुद नाफा बढाउँदै १३ करोड ९ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिमा १२ करोड १३ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पुँजी १ अर्ब ७० करोड भएको कम्पनीको प्रति सेयर…